FREE RETURN & EXCHANGE LEARN MORE

CASH ON DELIVERY ALL OVER NEPAL

मुग्लिन सडक अवरुद्ध हुँदा Butwal Branch तर्फका Shipment Delivery मा ढिलाइ सम्बन्धी सूचना

मुग्लिन सडक अवरुद्ध हुँदा Butwal Branch तर्फका Shipment Delivery मा ढिलाइ सम्बन्धी सूचना

आदरणीय ग्राहक महानुभावहरू,

हिजोदेखि भइरहेको भारी वर्षा तथा पहिरोका कारण मुग्लिनतर्फको सडक अवरुद्ध भएको जानकारी गराउन चाहन्छौँ। यस कारण Hetauda Corridor हुँदै Butwal Branch तर्फ आउने सवारी साधनहरूलाई गन्तव्यमा पुग्न सामान्यभन्दा केही बढी समय लाग्ने भएकोले Shipment हरू Butwal Branch आइपुग्न समेत केही ढिलाइ हुन सक्नेछ।

यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। परिस्थितिलाई बुझी धैर्यता, सहयोग तथा समझदारी प्रदान गरिदिनुहुन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ।

धन्यवाद।
Aadima Team